नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
ratopati.com · Sat Jul 25 01:41:18 GMT 2026

काठमाडौं । सबै जना स्वस्थ र चम्किलो छाला चाहन्छन् । यो प्राप्त गर्न केही मानिसहरू महँगा सौन्दर्य उत्पादनहरू प्रयोग गर्छन् भने कतिपयले विभिन्न घरेलु उपायहरू अपनाउँछन् ।
त्यस्तै एउटा उपाय नुनपानीले अनुहार धुनु पनि हो । तपाईंले केही 'ब्युटी इन्फ्लुएन्सर'हरूले यसरी अनुहार धोइरहेको पनि देख्नुभएको होला ।
Read full story at source (ratopati.com)