घट्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ
setopati.com · Sat Jul 25 01:42:45 GMT 2026

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।
Read full story at source (setopati.com)