मुग्लिन-नारायणगढ सडकखण्डमा ढुंगासहितको पहिरो, यातायात एकतर्फी सञ्चालन
lokaantar.com

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत गाईघाट नजिकै माथिबाट ढुङ्गा खस्दा सडक आवागमन प्रभावित भएको छ।
शनिबार बिहान ढुङ्गासहितको पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको हो ।
Read full story at source (lokaantar.com)