चेक अनादर मुद्दामा मुना केसीलाई दुई वर्ष कैद, पक्राउ गर्न अदालतको आदेश
ajakoartha.com · Fri Jul 24 06:34:00 GMT 2026

काठमाडौं–
काठमाडौं जिल्ला अदालतले १७ लाख ९५ हजार रुपैयाँको चेक अनादर सम्बन्धी मुद्दामा प्रतिवादी मुना केसी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको हो।
Read full story at source (ajakoartha.com)