एक वर्षमा ५७ लाख केजी माछाजन्य वस्तु आयात, १ अर्ब बाहिरिँदा ३६ करोड राजस्व संकलन
clickmandu.com · Fri Jul 24 06:39:56 GMT 2026

काठमाडौं । आर्थिक वर्ष २०८२-८३ मा ५७ लाख २७ हजार किलोग्राम (केजी) माछा र माछाजन्य(सिफुड) वस्तुको आयात भएको छ ।
भन्सार विभागले बिहिबार सार्वजनिक गरेको वार्षिक आयात-निर्यातको तथ्यांक अनुसार गत वर्ष ५७ लाख २७ हजार २६४ केजि माछा र माछाजन्य(सिफुड) वस्तुको आयात भएको हो । १ वर्षमा १ अर्ब ५३ हजार रुपैयाँ बराबरको यी वस्तुको आयात भएको छ । सरकारले यी वस्तुको आयातबाट करिब ३६ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
Read full story at source (clickmandu.com)