आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
nepallive.com · Sat Jul 25 01:39:46 GMT 2026

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ।
Read full story at source (nepallive.com)