दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजस्व संकलन
setopati.com · Sat Jul 25 01:47:01 GMT 2026

ट्राफिक प्रहरी कार्यालय दाङले गएको आर्थिक वर्ष २०८२/०८३मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी साधनलाई कारवाही गरेको छ।
एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारवाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैया राजस्व संकलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए।
Read full story at source (setopati.com)