रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी छ्यापियो
nagariknews.nagariknetwork.com · Fri Jul 24 06:43:49 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालोमसी छ्यापिएको छ। उनको आफ्नै निर्वाचन क्षेत्रको एक गाउँमा मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालोमसी प्रहार गरेको हो।
गढीमाई नगरपालिकाको वडा नम्बर ४ पर्सागाउँस्थित रामजानकी मठमा स्थानीयसँग भेटघाट तथा छलफल गरिरहेका बेला बिहीबार राति केही युवाले उनीमाथि पछाडिबाट कालोमसी प्रहार गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)