मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो
baahrakhari.com · Sat Jul 25 01:57:00 GMT 2026

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा ढुंगा खस्दा सवारी आवागमन एकतर्फी गरिएको छ ।
उक्त सडकखण्डको गाइघाटनजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
Read full story at source (baahrakhari.com)