झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन
khabarhub.com · Fri Jul 24 06:46:51 GMT 2026

झापा – जिल्लाभर गत आर्थिक वर्ष २०८२-८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
Read full story at source (khabarhub.com)