झापामा गत आर्थिक वर्षमा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन
himalpress.com · Fri Jul 24 06:49:42 GMT 2026

झापा- जिल्लाभर गत आर्थिक वर्ष २०८२/८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ।
पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
Read full story at source (himalpress.com)