इतिहासको असल पक्ष पछ्याए मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
nepalviews.com · Fri Jul 24 06:47:51 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका सकारात्मक पक्षलाई आत्मसात् गर्न सके मात्र वर्तमानप्रति न्याय गर्न र उज्ज्वल भविष्य निर्माण गर्न सकिने बताएका छन् ।
शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार–सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले पुर्खाको त्याग, बलिदान, साहस र वीरताकै कारण नेपालीहरू आज गौरवका साथ शिर उँचो बनाएर उभिन सकेको उल्लेख गरे ।
Read full story at source (nepalviews.com)