नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा, कारको शुल्क रु. ६५
barnanmedia.com · Sat Jul 25 01:48:55 GMT 2026

निर्माण सुरु भएको ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउने भएको छ। सुरुङमार्ग चौबीसै घण्टा खुला रहनेछ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका सवारीलाई प्रवेश दिइनेछ। त्यसपछि अन्य सवारीलाई क्रमशः सञ्चालनमा ल्याइनेछ।
Read full story at source (barnanmedia.com)