सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम
khabarhub.com · Fri Jul 24 06:53:17 GMT 2026

कर्णाली – नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट गरेको छ । निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रुपमा आयात भइरहेको छ ।
Read full story at source (khabarhub.com)