नेपाल र कोरियाबीच कृषि आधुनिकीकरणका लागि करिब दुई अर्बको सम्झौता
onlinekhabar.com · Fri Jul 24 06:51:34 GMT 2026

८ साउन, काठमाडौं ।नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच कृषि मूल्य श्रृंखला विकास तथा कानुनी सूचना सेवा सुदृढीकरणका लागि ११.८ मिलियन अमेरिकी डलर (१ अर्ब ८२ करोड) बराबरका दुई प्रमुख समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र गणतन्त्र कोरियाका तर्फबाट नेपालका लागि राजदूत पार्क थेयङले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
Read full story at source (onlinekhabar.com)