कायममुकायम प्रधानन्यायाधीशमा मल्ल
nepalnews.com · Fri Jul 24 06:54:14 GMT 2026

काठमाडौँ। प्रधानन्यायाधीश मनोजकुमार शर्माले सपना प्रधान मल्ललाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिएका छन्। शर्मा पाँचदिने भारत भ्रमणमा गएका बेला कायममुकायमको जिम्मेवारी न्यायाधीश मल्ललाई दिएका हुन्।
बरिष्ठताको क्रममा पहिलो न्यायाधीश मल्ल नै भएकाले शर्मा भारत जाँदा उनलाई नै कायममुकायम प्रधानन्यायाधीसको जिम्मेवारी दिएका हुन्।
Read full story at source (nepalnews.com)