काठमाडौँ-मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा सञ्चालन
nepalviews.com · Sun Aug 30 02:02:02 GMT 2026

काठमाडौं । बाढीको सम्भावित जोखिमका कारण रोकिएको काठमाडौँ-मुग्लिन-नारायणगढ सडक खण्ड आइतबार बिहानबाट पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।
रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाब बढेको सूचना पाएपछि प्रहरीले सुरक्षाका लागि नारायणगढ, मुग्लिन, पोखरा र काठमाडौँतर्फ आउजाउ गर्ने सबै प्रकारका सवारीसाधन रोकेको थियो।
Read full story at source (nepalviews.com)