ट्राफिक नियम मिच्ने सांसद गुप्तालाई ट्राफिकले काट्यो चिट
clickmandu.com · Fri Jul 24 07:07:23 GMT 2026

सिरहा । ट्राफिक नियम उल्लंघन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका सांसद बब्लु गुप्ता कारबाहीमा परेका छन् ।
गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि पूर्वमन्त्री समेत रहेका गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ ।
Read full story at source (clickmandu.com)