भरूवा बन्दुकसहित एकजना पक्राउ
khabarhub.com · Sun Jun 28 12:37:19 GMT 2026

दाङ – तुलसीपुर उपमहानगरपालिका-४ हरियाली टोल बस्ने ४२ वर्षीय डम्मर बहादुर विकलाई एकनाले भरूवा बन्दुक १ थान सहित शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
Read full story at source (khabarhub.com)