पूर्वराष्ट्रपति भण्डारीसँगै चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा, फेरि ब्युँतिँदै वाम एकताको चर्चा ?
barnanmedia.com · Sun Jun 28 12:24:02 GMT 2026

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगै केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिएका छन्।
प्रचण्डले केही दिनअघि एमालेसँग संसद र सडक दुवै मोर्चामा सहकार्यको संकेत दिएका बेला चार पूर्वप्रधानमन्त्रीको यो साझा उपस्थितिले वाम एकताको बहसलाई फेरि तातो बनाएको छ।
Read full story at source (barnanmedia.com)