खैरो हेरोइनसहित चार जना पक्राउ
canadanepal.com · Fri Jul 24 07:15:04 GMT 2026

झापा -शिशुको डाइपरभित्र लुकाएर ल्याइएको करिब १० ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्।
उनीहरू बिहीबार साँझ झापाको भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन्।
Read full story at source (canadanepal.com)