सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय विरुद्ध सर्वोच्चमा रिट
clickmandu.com · Fri Jul 24 07:18:33 GMT 2026

काठमाडौं । संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदनहरू दर्ता गराएका हुन् ।
Read full story at source (clickmandu.com)