रोनाल्डोलाई सन्न्यास नलिन PFF को ठूलो दबाब: ‘CR7’ ले मैदान छाडे पोर्चुगल फुटबल टाट पल्टिने!
barnanmedia.com · Fri Jul 24 07:13:43 GMT 2026
विश्व फुटबलका सर्वकालीन महान् खेलाडी (GOAT) क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने हल्ला चल्न थालेपछि पोर्चुगिज फुटबल महासङ्घ (PFF) को सातो उडेको छ। ५ पटकका बालोन डी'ओर विजेता रोनाल्डोले राष्ट्रिय टोली छाड्ने बित्तिकै पोर्चुगलको फुटबल इतिहासकै सबैभन्दा ठूलो 'फाइनान्सियल' र मिडिया क्राइसिस आउने स्पष्ट सङ्केत देखिएपछि महासङ्घ उनलाई फकाउन र रोक्न हरसम्भव प्रयास गरिरहेको छ।
रोनाल्डोको बहिर्गमनले पोर्चुगल फुटबललाई 'डेड एन्ड' मा पुर्याउने मुख्य कारणहरू यस प्रकार छन्:
Read full story at source (barnanmedia.com)