अमेरिका–इरान युद्ध उत्कर्षमा
bishowkhabar.com · Fri Jul 24 07:18:53 GMT 2026

काठमाडौं– अमेरिका र इरानबीच जारी सैन्य तनाव शुक्रबार थप चर्किएको छ ।
अमेरिकी हवाई आक्रमण निरन्तर जारी रहँदा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी सम्पत्ति जफत गर्ने चेतावनीलाई उक्साहटपूर्ण कदमको संज्ञा दिएको छ ।
Read full story at source (bishowkhabar.com)