गएको एक वर्षमा कर्णालीमा ६४४ वटा सवारी दुर्घटना, १२५ जनाको ज्यान गयो
kendrabindu.com · Sat Jul 25 02:39:49 GMT 2026

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्यांक अनुसार कर्णालीमा सबैभन्दा बढी सवारीहरु तीव्र गतिको कारण भएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ८६ सवारी दुर्घटनामा परेकोमा ६ सय ४४ घट्ना तीव्र गतिका कारण भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
Read full story at source (kendrabindu.com)