रास्वपा सांसद पौडेलमाथि आक्रमण प्रयास
rajdhanidaily.com · Fri Jul 24 07:34:55 GMT 2026

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी दलेर दुर्व्यवहार गरिएको छ।
बिहीबार गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्किने क्रममा मास्क लगाएका २–३ जनाको समूहले सांसद पौडेलमाथि कालोमसी दलेर फरार भएको बताइएको छ।
Read full story at source (rajdhanidaily.com)