अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान
nagariknews.nagariknetwork.com · Fri Jul 24 07:27:34 GMT 2026

गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको छ।
भूमि अतिक्रमणमा सङ्घीय सरकारको चासो बढेपछि संस्थानले जग्गाको लगत सङ्कलन र अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया प्रारम्भ गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)