विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ
bishowkhabar.com · Fri Jul 24 07:37:15 GMT 2026

काठमाडौं– विराटनगर विमानस्थलबाट काठमाडौं जाने क्रममा राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख तथा नेपाल सरकारका उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन् ।
उनको झोलाबाट ६ लाख ६५ हजार रुपैयाँ नगद फेला परेपछि प्रहरीले रकमको स्रोतबारे सोधपुछ गरेको थियो ।
Read full story at source (bishowkhabar.com)