के रूसले इरानलाई खाडीमा रहेका सीआईए केन्द्रहरूमाथि ड्रोन आक्रमण गर्न मद्दत गर्यो ?
nagariknews.nagariknetwork.com · Fri Jul 24 07:36:21 GMT 2026

खाडी क्षेत्रमा रहेका अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) का केन्द्रहरूलाई लक्षित गरी इरानले गरेको ड्रोन आक्रमणमा रूसको हात छ कि छैन भनेर अमेरिकी गुप्तचर निकायले गम्भीर अनुसन्धान थालेको छ।
रोयटर्स समाचार संस्थाले यस विषयमा जानकारी राख्ने मानिसहरूलाई उद्धृत गर्दै समाचार बाहिर ल्याएपछि यो कुरा चासोको विषय बनेको हो। अमेरिका र इजरायलविरुद्धको युद्धको क्रममा गत मार्च महिनामा साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा रहेको सीआईए स्टेसन र इराकको पूर्वमा रहेको अर्को ठाउँसहित कम्तीमा दुई वटा संवेदनशील केन्द्रमा आक्रमण भएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)