दिल्ली एयरपोर्टमा फेरि रोकिए अभिनेता नाजिर हुसेन, भने- 'नामकै कारण हो भने यो गलत हो'
setopati.com · Fri Jul 24 07:44:00 GMT 2026

अभिनेता नाजिर हुसेनले भारतको नयाँदिल्लीस्थित विमानस्थलमा आफूमाथि अनावश्यक केरकार गरिएको भन्दै प्रश्न उठाएका छन्।
विमानस्थलमा आफूलाई दोस्रो पटक छुट्टै कक्षमा लगेर सोधपुछ गरिएको भन्दै उनले त्यसको कारण थाहा पाउनुपर्ने बताएका हुन्।
Read full story at source (setopati.com)