सिरहामा १८ लाखभन्दा बढीका अवैध सामान बरामद
newsofnepal.com · Sat Jul 25 02:57:10 GMT 2026
काठमाडौ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १८ लाख १९ हजार ७३८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा बुझाएको छ।
Read full story at source (newsofnepal.com)