आमिरका सौतेनी भाइविरुद्ध पूर्व पत्नीको आरोप- ‘अरूसँग शारीरिक सम्बन्ध राख्न दिन्थे दवाव’
kalakarmi.com · Fri Jul 24 07:50:06 GMT 2026

मुम्बई– बलिउड अभिनेता आमिर खानका सौतेनी भाइ हैदर अली खानबारे उनकी पूर्व पत्नी तथा अभिनेत्री ईभा ग्रोभरले एउटा आश्चर्यचकित पार्ने खुलासा गरेकी छिन् । हालै एक पोडकास्टमा बोल्दै ईभाले हैदर स्किजोफ्रेनिया नामक गम्भीर मानसिक रोगबाट पीडित रहेको तथा विवाहअघि आफूलाई त्यसबारे कुनै जानकारी नभएको दावी गरेकी छिन् ।
ईभाका अनुसार विवाहको केही समयपछि हैदरको व्यवहार असामान्य बन्दै गयो र उनी हिंसात्मक बन्न थाले । उनले शारीरिक दुर्व्यवहारसमेत सहनुपरेको बताएकी छिन् ।
Read full story at source (kalakarmi.com)