रास्वपा सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार
baahrakhari.com · Fri Jul 24 07:49:44 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार भएको छ । आफ्नै निर्वाचन क्षेत्रमा एक सातादेखि जनतासँग भेटघाट गरिरहेका पौडेलमाथि मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालोमसी छ्यापेको हो ।
सांसद पौडेलका अनुसार, रौतहटको गढीमाई नगरपालिका–४ पर्सागाउँस्थित रामजानकी मठमा भेटघाटका क्रममा पछाडिबाट मास्क लगाएको समूहले कालोमसी छ्यापेको हो ।
Read full story at source (baahrakhari.com)