नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्समा तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
nepalsamaya.com · Fri Jul 24 07:57:13 GMT 2026

नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ। बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर इएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज्को उपाधिबाट सम्मानित भएको हो।
यसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको छ।
Read full story at source (nepalsamaya.com)