इतिहासको असल पक्षको अनुशरण गरेमात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
hamrakura.com · Fri Jul 24 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन् ।
शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई इतिहासको असल पक्षको अनुशरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताएका हुन् ।
Read full story at source (hamrakura.com)