आजको मौसमः यी स्थानहरूमा भारी वर्षाको सम्भावना
arthadabali.com · Sat Jul 25 03:10:37 GMT 2026

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा छ । देशभर साधारणतया बादल लागेको छ।
Read full story at source (arthadabali.com)