दाङमा ट्राफिकले संकलन गर्यो एक करोड राजश्व
himalpress.com · Sat Jul 25 03:10:44 GMT 2026

दाङ- ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी साधनलाई कारबाही गरेको छ।
एक वर्षको अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारवाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैया राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए ।
Read full story at source (himalpress.com)