रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रोशित स्थानीयको कुटाइबाट हत्यारा गम्भीर घाइते
barnanmedia.com · Fri Jul 24 08:04:12 GMT 2026

जनकपुरधाम । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा शुक्रवार बिहान एक महिलाको खुकुरी प्रहार गरी हत्या गरिएको छ।
घटनापछि आक्रोशित स्थानीयवासीले आक्रमणकारीलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन्, जसबाट उनी गम्भीर घाइते भएका छन्।
Read full story at source (barnanmedia.com)