कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
barnanmedia.com · Fri Jul 24 08:00:06 GMT 2026

समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ ।
लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति पक्राउ र अदालतबाट कैद र जरिवाना सजाय तोकिएर फरार अभियुक्त पक्राउमा प्रहरीले सक्रियता बढाएको हो ।
Read full story at source (barnanmedia.com)