मेस्सी र रोनाल्डोको भेट फाइनलमा मात्रै, कति सम्भव ?
nagariknews.nagariknetwork.com · Sun Jun 28 12:43:24 GMT 2026
२०२६ फिफा विश्वकपको समूह ‘के’ को आफ्नो अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले कोलम्बियासँग ०–० को बराबरी खेल्यो। यो नतिजाले पोर्चुगल समूहको उपविजेता बन्दै राउण्ड अफ ३२ मा क्रोएसियासँग खेल्ने भयो।
यससँगै, पोर्चुगल अर्जेन्टिनाबाट नकआउट फिक्स्चर ब्राकेटको विपरीत पक्षमा सार्यो। पोर्चुगलको आइतबारको खेलबाट फुटबल फ्यानहरु भने खुसी छैनन्। उनीहरु क्वार्टरफाइनलमा मेस्सी र रोनाल्डो बीचको भिडन्त हेर्न चाहन्थे।
Read full story at source (nagariknews.nagariknetwork.com)