सामाजिक सञ्जालमा भाइरल बनेका तीन बालिकाले स्नातकसम्म नि:शुल्क अध्ययन गर्न पाउने
himalpress.com · Sat Jul 25 03:20:10 GMT 2026

रोल्पा- सामाजिक सञ्जालमा भाइरल बनेका रोल्पाका तीन बालिकाले उच्च शिक्षा (स्नातक) सम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका छन्।
वर्षाको समयमा रेनकोट ओढेर विद्यालय जाँदै गरेको भिडियो भाइरल भएपछि उनीहरूलाई स्थानीय बोर्डिङ स्कुल र गाउँपालिकाले निस्शुल्क पढाउने प्रतिवद्धता जनाएका हुन्।
Read full story at source (himalpress.com)