इरानलाई हतियार बिक्री नगर्न रूस र चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
canadanepal.com · Sat Jul 25 03:18:42 GMT 2026

वासिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रूसलाई इरानलाई हतियार बिक्री नगर्न चेतावनी दिएका छन्। उनले यस्तो कदम ती दुवै देशकै हितविपरीत हुने बताएका छन्।
राष्ट्रपति ट्रम्पका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालसम्म इरानलाई हतियार बिक्री नगरेको आश्वासन दिएका छन्। उनले उक्त प्रतिबद्धताप्रति आफू विश्वस्त रहेको पनि उल्लेख गरेका छन्।
Read full story at source (canadanepal.com)