दिनको दुई-तीन घन्टा सवारी रोकेर तुइन खोलाको ढिस्को काटिने
setopati.com · Fri Jul 24 08:10:23 GMT 2026

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ।
डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ।
Read full story at source (setopati.com)