इरानी खतराका कारण ट्रम्पले चढेका थिए अर्कै प्लेन
setopati.com · Sat Jul 25 03:23:19 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी खतराका कारण अर्कै प्लेन चढेको खुलेको छ।
दुई साताअघि टर्की पुगेका ट्रम्प त्यहाँबाट फर्कँदा उनीमाथि इरानबाट सुरक्षा खतरा रहेको खुफिया सूचनापछि ट्रम्पले आफू चढ्ने विमान नै परिवर्तन गरेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।
Read full story at source (setopati.com)