स्पेनमा डढेलोको आतंक : १० हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारियो, आपतकाल घोषणा
nagariknews.nagariknetwork.com · Fri Jul 24 08:09:58 GMT 2026
स्पेन सरकारले शुक्रबार राष्ट्रिय आपतकाल घोषणा गरेको छ। म्याड्रिडको मध्य क्षेत्रमा जंगलमा ठूलो डढेलो लागेपछि सुरक्षाका लागि लगभग १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
यो आपतकालसँगै स्पेनको आन्तरिक मन्त्रालयले प्रहरी र सुरक्षा बलहरूको परिचालनमार्फत डढेलो नियन्त्रण प्रयासको प्रत्यक्ष निगरानी गर्ने जिम्मा लिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)