मधेसमा सकियो ७८ प्रतिशत भन्दा धेरै रोपाइँ
barnanmedia.com · Fri Jul 24 08:14:43 GMT 2026

मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ। यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो।
मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशको तीन लाख ५८० हेक्टरमा धान रोपाइँ सकिएको छ।
Read full story at source (barnanmedia.com)