मोटरसाइकल पछाडि बसेर स्टन्ट गर्ने रास्वपा सांसद बब्लु गुप्पालाई छुट, चालकमाथि कारबाही
bishowkhabar.com · Fri Jul 24 08:17:58 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले मोटरसाइकलको पछाडि उभिएर यात्रा गर्दै भिडियो खिचाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि सो मोटरसाइकलका चालकमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
सिराहा ट्राफिक प्रहरीले मोटरसाइकल चालक पिताम्बर चौधरीलाई लापरबाहीपूर्ण ढंगले सवारी चलाएको ठहर गर्दै ५ सय रुपैयाँ जरिबाना गरेको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)