कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
ratopati.com · Fri Jul 24 08:23:37 GMT 2026

महेन्द्रनगर। समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ।
लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति पक्राउ र अदालतबाट कैद र जरिवाना सजाय तोकिएर फरार अभियुक्त पक्राउमा प्रहरीले सक्रियता बढाएको हो।
Read full story at source (ratopati.com)