मुगुमा घरमा पहिरो खस्दा तीन वषीय बालकको मृत्यु
kharibot.com · Sat Jul 25 03:40:00 GMT 2026

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका –०५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
Read full story at source (kharibot.com)