भारतसँग स्तब्ध बन्यो अस्ट्रेलिया
baahrakhari.com · Mon Jun 24 18:14:12 UTC 2024
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा अस्ट्रेलिया भारतसँग स्तब्ध बनेको छ ।
सोमबार भएको खेलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको हो ।
Read full story at source (baahrakhari.com)